Message From Chairman

“दिगो विकास लक्ष्य प्राप्तिको लगी सहकारी” भन्ने नाराका साथ सम्पूर्ण सहकारीकर्मीहरु केहि न केहि कार्यक्रम सहित प्रस्तुत भएका छन् र हामी पनि यसै लक्ष्य प्राप्तिका लगी सहकारीको दशौ साधारण सभामा उपस्थित भई रहेका छौ । थप पढ्नुहोस
– राजन शाक्य
Our Mission
प्रबिधियुक्त छिटो छरितो गुणस्तरीय बितिय सेवा मार्फत सदस्य हरुको आर्थिक सामाजिक स्तरोन्नति गर्ने ।
Our Vision
बितिय सेवा को लागि नेपालकै नमुना साकोसका रुपमा बिकास गर्नु |
Introduction
सहकरी एन् २०४८ अनुसार डिभिजन सहकरी कार्यालयमा विधिवत रूपमा दर्ता भई २०६५ साल असोज ६ गते स्थापित यस मोडेल बचत तथा ॠण सहकारी संस्थाको कार्यक्षेत्र शुरूमा बनेपा नगरपालिका मात्र रहेको र हाल काभ्रेका बनेपा, पनौती, धुलिखेल नगरपालिका लगा आसपासका ४० गा. वि.स थप गरि एक समुदायमा आधारित भइ सदस्य हरु को आर्थिक सामाजिक र सांस्कृतिक उन्नतिको लागि सदा लागिरहने संस्था हो। बितिय क्षेत्रमा लामो अनुभव हासिल गरेका समाजमा प्रतिष्ठित ब्यक्तीहरुको नेत्रितोमा संचालित यो संस्था व्यापार, व्यवसाय , कृषि तथा अन्य रोजगारमूलक तथा उत्पादनशील कार्यको लागि सहयोग गर्ने लक्ष्य का साथ संचालन भइरहेको छ ।
Our Goals
यस संस्थाका मूल उदेश्यहरु देहाय बमोजिम रहेका छन् :
१. सदस्य ब्याजदर बचत तथा सूलभ ब्याजदरमा ऋण सुबिधा उपलब्ध गराउनु ।
२. सदस्यहरुमा जिबिकोपार्जन सहयोगी बन्नको लागि उत्पादन मुलक व्यवसायमा संचालनमा प्रोत्साहन गर्नु ।
३. सदस्यमैत्री वातावरण मा छिटो र छरितो सेवा प्रदान गर्नु ।
४. संस्था लाई बितिय समस्या समाधान को एउटै थलोको रुपमा स्थापित गर्नु ।
ऋणको किसिम | हाल कायम रहेको ब्याजदर (%) | परिमार्जित ब्याजदर (%) |
---|---|---|
व्यावासाहिक ऋण | १६% | १४.५% |
हायर पर्चेज ऋण | १६% | १४.५% |
शैक्षिक ऋण | १६% | १४% |
कृषि ऋण | १६% | १३% |
कर्मचारी ऋण | १२% | १०% |
खरखाचो ऋण | १६% | १५% |
घर जग्गा ऋण | १६% | १४.५% |
घरायसी समान ऋण | १६% | १५% |
मुद्धती धितो ऋण | बचतमा थप २ % | — |
|
Model Saving Types
नियमित बचत
मासिक रुपमा दुई सय वा पाँच सय रुपैया जम्मा गरि यस किसिमको बचतमा सहभागी हुन सकिने छ । यो बचत लाई अनिवार्य बचत अन्तर्गत राखियको छ। आजको बचत भोलिको उज्यालो भविस्यको लागि भनेझैँ यस किसिमको बचत कम्तिमा ५ बर्ष पुगे पछि निकाल्न पाइनेछ । नियमित बचतले सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्ने छ भन्ने अपेक्ष्या गरियको छ ।
साधारण बचत
न्युनतम पाँच सय रुपैयामा खाता खोलि यो खाताबाट कारोबार गर्न सकिने छ । आफुलाई इच्छा लागेको बखतमा बचत गर्ने र चाहेको बेलामा झिक्न पाउने सुबिधा यस प्रकारको रहेको छ ।
दैनिक बचत
यस किसिमको बचत खातामा न्युनतम एक सय रुपैया जम्मा गरि संचालन गर्न सकिने छ । संस्थाका बजार प्रतिनिधि कर्मचारीहरू द्वारा घर / पसलमा गएर दैनिक रुप मा बचत संकलन को सुबिधाको लागि बचत निकाल्ने र राखने काम पनि बजार प्रतिनिधि हरु मार्फत नै गर्न सकिने छ ।
बृद्ध बचत
६० वर्ष वा सो भन्दा माथि उमेरका सदस्यहरुले यस बचतमा अन्य बचत को भन्दा १ प्रतिशत बढी ब्याजदर प्रदान गरिनेछ ।
बाल बचत
जन्म देखि १६ बर्ष को उमेर नपुएग्य सम्मका बाल बालिकाहरुले यस प्रकारको बचतमा सहभागी भयका बाल बालिकाहरुले १६ वर्ष उमेर नपुगुन जेल बचत निकाल्न पाइने छैन। बालबालिका हरुको भविस्यमा उच्च शिक्षा हासिल गर्न तथा अन्य कुनै प्रयोजनको लागि यस प्रकारको बचत सहयोगी हुने कुरामा संस्था बिस्वश्त रहेको छ ।
मुद्ती बचत
यस प्रकारको बचतमा सहभागिता जनाउछन् ।न्युनतम पाँच हजार रुपिया जम्मा गरि शुरु गर्न सकिनेछ । आफुले बचतको अबधी तोकेर यस प्रकारको बचत गर्न सकिनेछ । यस प्रकारको बचत आफुले तोकेको अबधी तोकेको भन्दा पहिले निकाल्न पाइने छैन ।
मोडेल साकोस
सहकरी एन् २०४८ अनुसार डिभिजन सहकरी कार्यालयमा विधिवत रूपमा दर्ता भई २०६५ साल असोज ६ गते स्थापित यस मोडेल बचत तथा ॠण सहकारी संस्थाको कार्यक्षेत्र शुरूमा बनेपा नगरपालिका मात्र रहेको र हाल काभ्रेका बनेपा, पनौती, धुलिखेल नगरपालिका लगा आसपासका ४० गा. वि.स थप गरि एक समुदायमा आधारित भइ सदस्य हरु को आर्थिक सामाजिक र सांस्कृतिक उन्नतिको लागि सदा लागिरहने संस्था हो। बितिय क्षेत्रमा लामो अनुभव हासिल गरेका समाजमा प्रतिष्ठित ब्यक्तीहरुको नेत्रितोमा संचालित यो संस्था व्यापार, व्यवसाय , कृषि तथा अन्य रोजगारमूलक तथा उत्पादनशील कार्यको लागि सहयोग गर्ने लक्ष्य का साथ संचालन भइरहेको छ ।
गोदामचोक, बनेपा ०७, काभ्रे
०११ – ६६०८६६
RECENT NEWS & ACTIVITIES
Recent
OUR LOCATION & CONTACT
Contact us via email, phone or contact form in contact page